लण्डनमा पत्रकारको रोचक कार्यक्रमः ट्राफिक जामबाटै सभापतित्व ग्रहण !

लन्डन । समाजलाई सुसुचित गर्ने र कमिकमजोरी देखाउन माहिर पत्रकारहरुद्वारा लण्डनमा आयोजित एक कार्यक्रममा आफ्नै कमीकमजोरी लुकाउन सकेनन् । नेपाल पत्रकार महासंघ युकेले शनिवार आयोजना गरेको अन्तरसंवाद कार्यक्रम निकै रोचक रह्यो । संघसंस्थाका प्रमुख र समाजका अगुवाहरुलाई समेत आमन्त्रण गरिएको कार्यक्रम करिब दुई घण्टा ढिला शुरु भयो । लन्डनस्थित ह्यारो बरो फुटवल क्लवमा १ बजे … Continue reading लण्डनमा पत्रकारको रोचक कार्यक्रमः ट्राफिक जामबाटै सभापतित्व ग्रहण !